अनशन तोड्न गङ्गामायालाई राष्ट्रपतिको आग्रह

<span class='c1'>अनशन तोड्न गङ्गामायालाई</span> <span class='c2'>राष्ट्रपतिको आग्रह</span>

राष्ट्रपति भण्डारीले कुनै पनि व्यक्तिले न्यायका लागि आफ्नो जीवन दाउमा राख्नुपर्ने अवस्था सिर्जना हुनु अत्यन्त दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

मानवअधिकारकर्मी इन्द्र अर्यालले गङ्गामायालाई न्याय दिलाउने अभियानमा मानवअधिकारकर्मीको साथ र सहयोग सदैव रहने र सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहने बताउनुभयो ।

उक्त अभियानअन्तर्गत प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबारलगायत स्थानमा पटक पटक धर्ना कार्यक्रम गरिसकिएको छ ।

विसं २०६१ मा मारिएका आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसादको हत्यारामाथि कारबाहीको माग गर्दै छ वर्षदेखि गङ्गामाया अनशन बस्दै आउनुभएको छ । सँगै अनशनमा रहनुभएका श्रीमान् नन्दप्रसाद अधिकारीको ३३४ दिनमा निधन भएपछि गङ्गामाया एक्लैले अनशनलाई निरन्तरता दिइरहनु भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्