बिराटनगरमा भाटभटेनी सुपरमार्केट खुल्दै

बिराटनगरमा भाटभटेनी सुपरमार्केट खुल्दै

बिराटनगर भदौ २४ , बिराटनगरमा नेपालको चर्चित भाटभटेनी सुपरमार्केट चाडै खुल्ने भएको छ । भाटभटेनीका स्थापक मिन बहादुर गुरुङले आज आफ्नो फेसबुकमा भवन शिलान्यासको तस्बिर पोस्ट गर्दै भाटभटेनी बिराटनगरमा खुल्न लागेको जानकारी गराएका थिए । बिराटनगरको शनि मन्दिर छेउमा उक्त सुपरमार्केट चाडै संचालनमा आउने बताइएको छ । भाटभटेनीले पुर्वाञ्चलको धरानमा गत वर्ष आफ्नो शाखा खोलेको थियो । बिराटनगरमा केही वर्ष यता ठुला मल तथा होटल खुल्ने क्रम बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्