जङ्गली च्याउ खाँदा नौ बिरामी

<span class='c1'>जङ्गली च्याउ खाँदा</span> <span class='c2'>नौ बिरामी</span>

गढीमाई नगरपालिका–१६ डाकाहाका गोविन्द रानाले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै परिवारका नौ जना बिरामी परेका छन् ।

बिरामी पर्नेमा ६८ वर्षीया धनमाया, ४५ वर्षीय गोविन्द र सुकमाया, १८ वर्षीय दिवस, १५ वर्षीय एन्जल, २५ वर्षीया रीता शाही, १७ वर्षीया एन्जिला, १२ वर्षीया एलिसा र आठ वर्षीय सत्यम रमौली छन् । उनीहरुको कलैया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्