नेपाल आत्महत्या गर्ने देशको सूचीमा सातोैँ

<span class='c1'>नेपाल आत्महत्या गर्ने</span> <span class='c2'>देशको सूचीमा सातोैँ</span>

विश्व स्वास्थ्य संगठनले नेपाललाई आत्महत्या गरी जीवन अन्त्य गर्ने देशको सूचीमा सातौँ स्थानमा राखेको छ ।नेपालमा बर्सेनि औसत ६ हजार ८ सय ४० जनाले आत्महत्या गर्ने गरेको संगठनले बताएको खबर आजको राजधानीमा छापिएको छ।

तथ्यांकअनुसार विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्छन् ।जसमध्ये हरेक ४० सेकेन्डमा एक व्यक्तिको आत्महत्याबाट ज्यान जाने गरेको छ ।विश्वमा गैरकानुनी अपराधभन्दा आत्मत्या गर्नेको संख्या बढ्दै गएको पाइन्छ । गत वर्षको भूकम्पपछि नेपालमा आत्मत्या गर्नेको संख्या ४१ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्