यहि मंगलबार सार्वजनिक विदा हुने

<span class='c1'>यहि मंगलबार सार्वजनिक</span> <span class='c2'>विदा हुने</span>

मुस्लिम धर्मावलम्बिहरूकाे पर्व बकर इदको अवसरमा सरकारले यहि मंगलबार सार्बजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले अाज निकालेकाे सूचना अनुसार २८ गते मंगलबारका दिन सार्बजनिक विदा हुने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्