लायन्स क्लब अफ बिराटनगर सुभमको मेरिल्याण्डमा वृक्षरोपण

<span class='c1'>लायन्स क्लब अफ बिराटनगर</span> <span class='c2'>सुभमको मेरिल्याण्डमा वृक्षरोपण</span>

बिराटनगर भदौ २८ .

लायन्स क्लब अफ बिराटनगर सुभमको आयोजनामा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेजमा भएको वृक्षारोपण कार्यक्रममा २० वटा बिभिन्न बिरुवाहरु रोपिएको थियो । कार्यक्रममा लायन्स क्लब अफ बिराटनगर सुभमकी अध्यक्ष सपना रिजाल , रिजन च्यरपर्सन सरिता दाहाल , जोन च्यरपर्सन प्रनिता बस्नेत , एम्बसिडर अफ गभर्नर भगवती थापा , डिस्ट्रिक एड्भाइजर मिनु जोशी लगायतका लायन्स क्लबका पदाधिकारीहरुको उपस्तिथी रहेको थियो । क्लबका पदाधिकारी सहित कलेजका प्रोफेसरहरुले कलेज परिसरमा वृक्षारोपण गरेका थिए ।

 

bbb

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्