बिराटनगरमा भइरहेको विकास निर्माणकार्यलाई तिब्रता दिन आग्रह

<span class='c1'>बिराटनगरमा भइरहेको विकास निर्माणकार्यलाई</span> <span class='c2'>तिब्रता दिन आग्रह</span>

बिराटनगर भदौ २९ , बिराटनगरमा भइरहेको विकास निर्माणकार्यलाई तिब्रता दिन सरोकारवालाले आग्रह गरेका छन् । मंगलबार जनसरोकार मञ्को सहयोगमा संयुक्त टोल नगर समन्वय समितिको आयोजनामा भएको एक कार्यक्रममा सहभागी बिराटनगरबासिले बिराटनगर  उपमहानगरपालिकालाई यस्तो आग्रह गरेका हुन । बिराटनगरका सडक , भत्काइएका विभिन्न संरचनाको विकास सुस्त भएकोले तिब्रता दिन नगरबासीले आग्रह गरेका थिए । निर्माणकार्य सुस्त हुदा बिराटनगरबासिले दुख भोगिरहेकाले तिब्रताका साथ काम अगाडि बढाउन सहभागीले अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्