पुर्वाञ्चल बाल सेवा आश्रममा स्कुल झोला बितरण

<span class='c1'>पुर्वाञ्चल बाल सेवा आश्रममा</span> <span class='c2'>स्कुल झोला बितरण</span>

सरोज लम्साल
विराटनगर भाद्र २९
राष्ट्रिय बाल दिवस को अवसरमा विराटनगर स्थित पुर्वाञ्चल बाल सेवा आश्रममा जय हो ! इनस्टाईल (सारी स्टोर) सिड्नी अष्ट्रेलिया द्वारा स्कुल झोला बितरण र साङितिक कार्यक्रम समपन्न । जय हो ! इनस्टाईलका नेपालका प्रतिनिधि अनुभव दाहालले आश्रमका ७० जाना बाल बालिकाहरु लाई स्कुल झोला बितरण गर्नु भयो । यस कार्यक्रममा स्म्रिति ब्यान्ड, बिकेश के शंकर, डा मञिल श्रेष्ठ र त्रिलोक बास्तोला ले बिभिन्न साङितिक प्रस्तुति दिई बाल बालिकाहरु लाई बाल दिवास को शुभकामना दिए । साथ साथै यस कार्यक्रममा बाल बालिकालाई मनोरञन हुने बिभिन्न न्रित्य र गीत प्रस्तुत गरियो। बाल दिवस को अवसर मा आश्रमका सम्पुर्ण बाल बालिका को सामुहिक जन्मदिन मनाइयो र सबैलाई दिवा भोजन गराइयो । यस कार्यक्रममा विराटनगर बास्केटबल एकेडेमिका सदस्यहरुले स्वयमसेवा प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्