बाल दिवसको अवसरमा बालबालिकालाई बिभिन्न सामग्री वितरण

<span class='c1'>बाल दिवसको अवसरमा बालबालिकालाई</span> <span class='c2'>बिभिन्न सामग्री वितरण</span>

बिराटनगर भदौ ३० , राष्ट्रिय बाल दिवसको अवसरमा लायन्स क्लब अफ बिराटनगर सुभमले बालबालिकालाई बिभिन्न शैक्षिक तथा खेलकुदका सामग्री हस्तान्तरण गरेको छ । मोरंगको तेतरिया गाबिस -२ मा रहेको श्री आदर्श निमाबि मा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका बिभिन्न सामग्री वितरण गरिएको क्लबकी कोषाध्यक्ष बिना भण्डारीले बताइन । उक्त कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न नृत्य तथा पिटी देखाएर मनोरन्जन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्