बालबालिका खुसी राख्न कार्यक्रम गरिने

<span class='c1'>बालबालिका खुसी राख्न</span> <span class='c2'>कार्यक्रम गरिने</span>

बिराटनगर भदौ ३० , "ह्यान्ड्स फर ह्याल्प" नामक सस्थाले बाल दिवसको अवसरमा बिराटनगरको पुर्वान्चल बाल आश्रमका बालबालिकालाई खुसी बनाउन कार्यक्रम गर्ने भएको छ । असोज १ गते पुर्वान्चल बाल आश्रममा बिभिन्न कार्यक्रम गरि त्यहाँ रहेका बालबालिकालाई मनोरन्जन तथा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको सस्थाले जानकारी दियो  । बालबालिकालाई बिभिन्न खेल खेलाएर तथा उनीहरुको प्रतिभा देखाउन लगाएर उनीहरुलाई प्रेरणा दिने कार्यक्रम गरिने आयोजकले बताएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्