बिराटनगरमा सुगम पोखरेलको कन्सर्ट हुदै

<span class='c1'>बिराटनगरमा सुगम पोखरेलको</span> <span class='c2'>कन्सर्ट हुदै</span>

बिराटनगर असोज १,
बिराटनगरमा दसैको अवसरमा कन्सर्ट हुने भएको छ । प्रत्येक वर्ष दसैंमा सांगीतिक कार्यक्रम गराउदै आएको ग्रिन लिभ ब्याण्डले यस वर्ष पनि भव्य कन्सर्ट गराउन लागेको हो । यस वर्षको कन्सर्टमा भने चर्चित गायक सुगम पोखरेलले पनि गाउने भएका छन । असोज २४ गते नवमीको दिन बिराटनगर पोखरीयाको शान्ति चोकमा उक्त सांगीतिक कार्यक्रम हुने आयोजकले बताएका छन् । कन्सर्ट हेर्न कुनै टिकट नलाग्ने (ओपन कन्सर्ट) हुने छ । कार्यक्रममा सुगम पोखरेल लगायत अन्य कलाकारको पनि प्रस्तुति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्