बिराटनगरमा क्रिएटिभ नाइट हुदै, रेखा थापाको विशेष प्रस्तुति हुने

<span class='c1'>बिराटनगरमा क्रिएटिभ नाइट हुदै, रेखा</span> <span class='c2'>थापाको विशेष प्रस्तुति हुने</span>

बिराटनगर असोज २ ,

बिराटनगरमा दशैँलाइ लक्षित गरी  बिभिन्न कार्यक्रम आयोजना हुने क्रम जारी छ । यसै क्रममा क्रियटिभ ह्याण्डको आयोजनामा " क्रियटिभ नाइट " दोस्रो सिजन हुने भएको छ । असोज १४ गते बिराटनगरको होटेल नमस्कारमा हुने उक्त कार्यक्रममा चर्चित नेपाली नायिका रेखा थापाको विशेष प्रस्तुति हुने आयोजकले बताएको छ । कार्यक्रममा फेसन शो, बिभिन्न कलाकार ज्योती सुब्बा, नवराज बस्नेत ,मन्जिल श्रेष्ठ र र्यापर गौरब खतिवडालेसांगीतिक प्रस्तुति दिने छन्  । साथै कार्यक्रममा डान्स सेशन पनि हुने आयोजकले जानकारी दिए । फेसन शोको ड्रेस डीजाइनर क्रीएटिभ ह्यान्ड्सकी डाइरेक्टर शिल्पा निराला कार्कीको रहने छ । कार्यक्रमको कोरियोग्राफर जतीन ताम्राकार रहेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्