बिराटनगर बजारमा नयाँ ब्रान्डका प्रोडक्ट्स

<span class='c1'>बिराटनगर बजारमा नयाँ</span> <span class='c2'>ब्रान्डका प्रोडक्ट्स</span>

बिराटनगर असोज ४ , बिराटनगरमा सोमबार शिवम् ल्यावोरेटिजका विभिन्न घरायसी प्रयोगमा आउने प्रोड्क्ट बजारमा ल्याएको घोषणा गरिएको छ । नेपाल मै उत्पादन भएका फिनेल , ट्वाइलेट कि्लनर लगायतका सामान बिराटनगर बजारमा अौपचारीक रुपमा ल्याइएको हो । कम्पनीको अनुसार सत्यम अल्ट्रा प्लस ब्लाक फिनेल , ह्ववाइट फिनेल , ट्वाइलेट कि्लनर र लिकि्वड ब्लू बजारमा ल्याएको हो । भविष्यमा अन्य प्रोडक्टहरु पनि बजारमा ल्याउने जानकारी कम्पनीले दिएको छ । स्वदेशमै उत्पादन भएको भएपनि आफ्ना सामग्रीहरु अन्तर्राष्ट्रियस्तरको रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्