बिराटनगरमा पहिलोपटक भीमसेन जात्रा मनाइयो

<span class='c1'>बिराटनगरमा पहिलोपटक भीमसेन</span> <span class='c2'>जात्रा मनाइयो</span>

बिराटनगर असोज ३ , काठमाडौ उपत्यकामा मनाइदै आएको भीमसेन जात्रा यस वर्ष बिराटनगरमा पनि धुमधामका मनाइएको छ । भीमसेन जात्रा मनाउने क्रममा बिराटनगर संसारीमाइस्थानमा रहेको भीमसेन मन्दिरबाट रथ बोकेर यात्रा सुरु गरिएको थियो । रथ यात्राको सुरुवात समाजसेवी तोरेन्द्रमानसिहं प्रधान , हरिबहादुर श्रेष्ठ , लक्ष्मीप्रसाद जोशी साथै समाजका अध्यक्ष अमरबहादुर श्रेष्ठले गर्नुभएको थियो । रथले बिराटनगरको ट्राफिक चोक , जनआन्दोलन चोक , केशलिया मार्ग लगायत नगरको विभिन्न क्षेत्रमा परिक्रमा गरेको थियो । रथका लागि २७ किलो ४ सय ग्राम तौलको ३६ इन्चको उचाइमा तामाको मुर्ति बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्