विराटनगरको ट्राफिक चोक शनिबार हुबाई मय बन्यो

<span class='c1'>विराटनगरको ट्राफिक चोक शनिबार</span> <span class='c2'>हुबाई मय बन्यो</span>

प्रेम देवान
विराटनगर, ८ असोज 14459868_10207057454343505_419427586_n
काठमान्डौ कि चर्चित होस्ट खुस्बु प्रधानले विराटनगरको मुटुमा रहेको ट्राफिक चोकमा शनिबार सांझ होस्ट गर्दै जादा बाटोमा हिडीरहेको आम सर्वसाधरण अचम्मित हुर्दै थिए । एक अर्कामा कानेखुशी गर्दै थिए कतिपय दर्शक तथा सर्वसाधारण। साचिनै भन्नु पर्दा अन्य दिन भन्दा शनिबार सांझ फरक माहोल छाएको थियो ट्राफिक चोकमा । मिठो बोली मन्द मुस्कान छाउदै खुस्बुले भन्दै थिईन् – प्राईज एक –सा– एक यो दशैंमा भाग्यशाली अनेक भन्दै हुवाई मोबाईलको रोड सो कार्यक्रमको आम दर्शकलाई बुझाईन् । खुस्बुले आम दर्शकलाई हुवाईले प्रदान गरेका विभिन्न प्राईजका बारेमा भन्दै थिईन् उनले आम दर्शकलाई खेल खेलाउदै पुस्कारहरु पनि बाडिन् । कार्यक्रमको विच– विचमा गायक धर्मेन्द्र सेवान तथा हास्यकलाकार रवि डंगोल (बेमानले) आफ्नो प्रस्तुती दिएका थिए । हजारौं उपस्थित दर्शकलाई धर्मेन्द्रले – हेर्न मन लाग्यो, एक मुस्कान् रेसम फिरिरि लगायत आदा दर्जन गीत गाएको थिए । त्यसैगरी बेमानले पनि देशको समसमायीक राजनितीक घटना, सरकारी कार्यलय , शिक्षक–विद्यार्थी तथा अहिलेका युवा पुस्तालाई तीखो व्याङ्ग प्रहार गरी पेट मिची मिची हसाएको थिए । हुवाई मोवाईलले नेपालका विभिन्न शहरमा गर्दै आएको रोड शो कार्यक्रम अन्र्तगत विराटनगरबाट पहिलो पटक सुरुवात गरेको एरीया सेल्स मेनेजर निमेश घिमीरे जानकारी दिए । यसैविच अब ईटहरी, विरगन्ज, बुटवल, हेटौडा हुदै नेपालको विभिन्न स्थानमा गर्ने घिमिरेले आबर विराटनगरलाई बताए ।

तस्वीर : प्रेम देवान ओवी

14408200_10207057456423557_222464787_o

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्