फुटसल खेलमा मदिरा ब्यवसायी संघ विजयी

<span class='c1'>फुटसल खेलमा मदिरा</span> <span class='c2'>ब्यवसायी संघ विजयी</span>

बिराटनगर असोज ९ ,

मदिरा व्यवसायी संघ मोरंगको आयोजनामा भएको मैत्रीपूर्ण फुटसल खेलमा आयोजक टीम मदिरा ब्यवसायी संघले ६-४ को गोल अन्तरमा वितरक संघ कोशीलाई पराजित गरेको छ ।बिराटनगरस्थित हिट एण्ड ह्यांग आउट  मैदानमा भएको खेलमा मदिरा व्यवसायी संघ मोरंगले जित हासिल गरेको हो।  उक्त खेलमा दिपक कार्कीले ५ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्