सुजुकि शाेरूमले नाला ढाकेर बनाएकाे बाटाेले वरिपरि डुबान

सुजुकि शाेरूमले नाला ढाकेर बनाएकाे बाटाेले वरिपरि डुबान

विराटनगर -४ स्थित धरान राेडमा रहेको सुजिकि सोरुम ले नाला पुरेर बाटो निर्माण गरेकाले त्यस वरपर रहेको घर र रेस्टुरेन्टहरु पुर्ण रुपमा जलमग्न भएका छन । सो क्षेत्रमा नाला बनिसकेको छ तर सुजुकि सो रुमले निर्माण गरिएको नालामा माटो पुरेका कारण उत्तर बाट बग्ने पानी त्यहा आएर जम्मा हुँदा त्यस क्षेत्र वरिपरि रहेको घर र हाेटल तथा रेस्टुरेन्टहरू पुर्ण रुपमा जलमग्न भएको छ । 'केही दिन अघि मात्रै सुजुकीले उक्त नाला पुरेको कारण आफुहरुको घर र रेस्टुरेन्ट जलमग्न भएर हामिले नगरपालिकामा उजुरी गरेका थियौ' एक स्थानियले भने 'नगरपालिकाबाट मान्छे आउँदा पनि सुजुकीले अटेर गरेर नाला छाेपेर बनाएकाे बाटाेकाे अवरोध नहटाउँदा हामी मारमा छाैं'। 'चाडको बेला यसरी होटल जलमग्न हुदा आफूहुरु ले हदै सम्मको घाटा व्यहोर्नु परेको त्यस वरपरका रेस्टुरेन्ट संचालकहरूले बताएका छन् ।

water-biratnagarकेहि दिन यता परेकाे अविरल झरीले विराटनगरकाे अधिकाँश भाग डुबानमा परेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्