केशलियामा शिशुको शव फेला

<span class='c1'>केशलियामा शिशुको</span> <span class='c2'>शव फेला</span>

बिराटनगर असोज १० , बिराटनगर १५ स्थित केशलिया रोडमा आइतबार बिहान १० बजे शिशुको शव नालामा बगेर आएको अवस्था फेला परेको स्थानीयले बताएका छन्  ।शिशुलाई अवैध गर्भपतनबाट फालिएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । यस अघि पनि बिराटनगरका विभिन्न ठाउँमा अवजात शिशुको शव बेलाबेला फेला पर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्