बिराटनगरका २ युवा विश्व युवा सम्मेलनमा जाने

<span class='c1'>बिराटनगरका २ युवा विश्व</span> <span class='c2'>युवा सम्मेलनमा जाने</span>

विराटनगर,  असोज ११ , बिराटनगरका २ युवा सहित नेपालबाट १४ जना भारतको नयाँ दिल्लीमा हुने विश्व युवा सम्मेलन २०१६ मा सहभागि हुन जाने भएका छन् । बिराटनगरबाट युवा चांद इराकी र विशाखा झा नयाँ दिल्ली जाने तय भएको छ । .

उक्त युवा सम्मेलन अन्तराष्टिय युवा समितीको आयोजनामा नोभेम्बर १२ देखि १४ सम्म हुने छ । सम्मेलनमा नेपाल, जिम्बावे, , बंगलादेश,  पाकिस्तान, चिन, इन्डोनेसिया लगायतका  देशबाट युवाहरु सहभागिता हुने छन् ।

आवर बिराटनगर डट नेट संग कुरा गर्दै चांद इराकीले यस सम्मेलनमा बिराटनगरका युवा सामेल हुदा यसले बिराटनगरको पनि शिर ठाडो भएको बताए । सम्मेलनमा इराकी र झालाई "सन्गइ योउङ्ग लीडर" अवार्डबाट सम्मानित गरीने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्