बिराटनगरको सिंघिया घाटमा सेन्ट्रल राउन्ड टेवल १५ को वृक्षरोपण

<span class='c1'>बिराटनगरको सिंघिया घाटमा सेन्ट्रल राउन्ड</span> <span class='c2'>टेवल १५ को वृक्षरोपण</span>

बिराटनगर असोज १२ , बिराटनगर सेन्ट्रल राउन्ड टेवल १५ को आयोजना तथा राउन्ड टेवल ५ को सहयोगमा बिराटनगरको सिंघिया घाटमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।बिराटनगर राउन्ड टेवल १५ का सदस्य सहितको टोलीले उक्त स्थानमा वृक्षरोपण गरेको थियो । उक्त बिरुवाको रेखदेख बिराटनगर सेन्ट्रल राउन्ड टेवल १५ ले नै गर्ने छ । बिराटनगरको सुन्दर नगरी बनाउने अभियान स्वरूप वृक्षरोपण गरिएको बिराटनगर सेन्ट्रल राउन्ड टेवल १५ का अध्यक्ष बिनोद अग्रवालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्