कन्जुमर आई मोरङको अध्यक्षमा कोइराला

<span class='c1'>कन्जुमर आई मोरङको</span> <span class='c2'>अध्यक्षमा कोइराला</span>

बिराटनगर असोज १५ ,
कन्जुमर आई मोरङको अध्यक्षमा रोहित कोइराला चयन भएका छन् । बुधबार बिराटनगरमा सम्पन्न भेलाले कोइरालालाई अध्यक्षमा चयन गरेको हो । यस्तै कमिटीको उपाध्यक्षमा मनोज खड्का , सचिव पर्वतराज निरौला र सहसचिवमा सुष्मा सापकोटा र कोषाध्यक्षमा सन्तोषी श्रेष्ठ चयन भए । सदस्यहरुमा सुर्य निरौला , शिशिर थापा , सुमन फूयाँल र हेम कार्की रहेका छन् । कन्जुमर आईले उपभोक्ता अधिकारका लागि काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्