बिराटनगरमा परमेश्वर मण्डलीद्धारा सरसफाई

<span class='c1'>बिराटनगरमा परमेश्वर</span> <span class='c2'>मण्डलीद्धारा सरसफाई</span>

बिराटनगर असोज १३ ,

विराटनगरमा १५ मा रहेको परमेश्वर मण्डली विश्व सु–समाचार समाज विराटनगरले आज सरसफाई अभियान गरेको छ । महेन्द्रचोक देखी पस्चीम जानकी मन्दिर सम्म र दक्षिण संगम पाटी प्यालेस – उत्तर कैशलिया रोड सम्म सर सफाई गरेको छ ।
सरसफाई कार्यक्रममा मण्डली केन्द्रका करिव ८० जना सदस्यहरुको उपस्थितीमा सरसफाई गरिएको मण्डलीका प्रमुख दिपेन्द्र श्रेष्ठले जानकारी दिए । छिमेकीलाई सफा राखेर असल सरसफाई सम्बन्धी प्रेरणा जागृत गराउदै संकलन भएको ३ ट्क्याकटर फोहोर विराटनगर उप महानगरपालीकालाई जिम्मा लगाईएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्