भर्खरै विराटनगरमा भएकाे दुर्घटनामा परि एक महिलाकाे मृत्यु

<span class='c1'>भर्खरै विराटनगरमा भएकाे दुर्घटनामा</span> <span class='c2'>परि एक महिलाकाे मृत्यु</span>

विराटनगर-धरान राेड सडक खण्डमा पर्ने विराटनगरकाे बिजुली अफिस नजिकै अाज भएकाे दुर्घटनामा परि एक महिलाकाे मृत्यु भएकाे छ । एनएलओजी ०१३६ नम्बरको
भारतिय मालबाहक ट्रकले उक्त महिलालाइ किचेकाे अपुष्ट जानकारी अाएकाे छ । मृत्यु हुनेमा विराटचाैक घर भएकी ३५ वर्षीय मनिषा बस्नेत रहेकाे जानकारी अाएकाे छ । उनी जाेगबनीबाट श्रीमानसँग पल्सर माेटरसाइकल चढेर घर फर्कदै गर्दा माेटरसाइकलबाट खसेपछि भारतिय मालबाहक ट्रकले किचेकाे प्रत्यक्षदर्शिले बताएका छन् ।  मोटरसाइकल चालक शुक्र बहादुर बस्नेत भने घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्