नेपालको संविधान सगरमाथामा लाने अनिशलाई बिराटनगरमा सम्मान गरिने

<span class='c1'>नेपालको संविधान सगरमाथामा लाने</span> <span class='c2'>अनिशलाई बिराटनगरमा सम्मान गरिने</span>

बिराटनगर असोज १५ , नेपालको संविधान विश्वको सर्वोच्च शिखरमा पुर्‍याउने २१ वर्षि युवा अनिश लुइँटेललाई बिराटनगरमा सम्मान गरिने भएको छ । एवान इन्टरटेन्मेन्ट र म्याजिक फुटवेयरको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । होटेल नमस्कार बिराटनगरमा असोज २० गते उक्त कार्यक्रम आयोजना गरिने एवान इन्टरटेन्मेन्टका निर्देशक निराजन लुइँटेलले बताए । नेपालीहरुको महान चाड बडा दसैंको अवसरमा शुभकामना आदानप्रदान साथै सम्मान कार्यक्रम आयोजना गरिने लुइँटेलले आवर बिराटनगर डट नेटलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्