बिराटनगरमा डान्डिया नृत्य सम्पन्न

<span class='c1'>बिराटनगरमा डान्डिया</span> <span class='c2'>नृत्य सम्पन्न</span>

बिराटनगर असोज १६ , नेपाल अग्रवाल महिला मञ्चको आयोजनामा बिराटनगरमा शुक्रबार डान्डिया नाइट कार्यक्रम सम्पन्न भएको छ । दशैको शुभकामना आदानप्रदानका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियोे । कार्यक्रममा भारत सिलिगुडीको सगुन इभेन्टसले गीतहरु प्रस्तुत गरेको थियो । मारवाडी सेवा सदनमा सम्पन्न कार्यक्रममा साँस्कृतिक कार्यक्रम , खानाको स्टल , विभिन्न खेलहरु , लक्की ड्र साथै फोटो बुथ राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्