अग्रवाल युवा मञ्चको रक्तदान कार्यक्रम

अग्रवाल युवा मञ्चको रक्तदान कार्यक्रम

बिराटनगर असोज १८ ,

नेपाल अग्रवाल युवा मञ्चले सोमबार बिराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अग्रवंश प्रवतर्क अग्सेनजी महाराजको ५१४० औ जयन्तीको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल अग्रवाल युवा मञ्चका अध्यक्ष बिनोद आग्रवालले बताए । कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्