मोरङ व्यापार संघको शुभकामना आदान प्रदान कार्यक्रम

मोरङ व्यापार संघको शुभकामना आदान प्रदान कार्यक्रम

विराटनगर असोज १९ , बिराटनगरमा दशैं तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम हुने क्रम जारी रहेको छ । यसैबीच मोरङ व्यापार संघले पनि मंगलबार दशैंतिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

मोरङ व्यापार संघको कार्यालय परिसरमा दशैंतिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संघका अध्यक्ष तथा सांसद पवनकुमार सारडाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा  मोरंगका प्रमुख जिल्ला अधिकारी तोयम राया,स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, एसपी सन्दीप भण्डारी लगायत मोरंगका बिभिन्न ब्यापारीहरु, पत्रकार , राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्