बिराटनगरमा पनि बीसीजीको सुई अभाव

<span class='c1'>बिराटनगरमा पनि बीसीजीको</span> <span class='c2'>सुई अभाव</span>

 

बिराटनगर असोज २० , पुर्वाञ्चलका अधिकांश जिल्लामा बीसीजी सिरिन्जको अभाव भएको छ । बालबालिकालाई जन्मने बित्तिकै दिइने उक्त सुई १ महिना देखि अभाव भएको हो । खोपको अभाव भएपछि सेवाग्राही बारम्बार खोप नलगाई फर्किरहेका छन्  । बिराटनगरस्थित कोशी अंचल अस्पतालमा दैनिक ४०-४५ जना खोप लगाउन आउने भएपनि सुइ नभएर फर्किरहेका छन्  । बिराटनगर जस्तो सहरमा पनि सिरिन्जको अभाव हुनु दुखद भएको सेवाग्राही गुनासो पोख्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्