जिल्ला मतदाता मञ्चमा केदार कार्की निर्वाचित

<span class='c1'>जिल्ला मतदाता मञ्चमा</span> <span class='c2'>केदार कार्की निर्वाचित</span>

प्रेम देवान
विराटनगर, २१ असोज ।
जिल्ला मतदाता अधिकार मञ्च मोरङमा पुन केदार कार्की चयन भएका छन् । विहीबार विराटनगरमा भएको जिल्ला मतदाता अधिकार मञ्चको पुन गठनले अध्यक्षमा पुन कार्कीलाई सर्वसम्मतले चयन भएका हुन् । यसैविच मञ्चको उपाध्यक्षमा ईन्सेककी ईन्दीरा भट्टराई, सचिवमा युवा अभियानका हेमन्त परासर र कोषाध्यक्षमा निलहिरा समाजकी बलराम चौधरी चयन भएका छन् । यसैविच सदस्यहरुमा आदिवासी जनजाती महांसघबाट प्रेम देवान, जागरण नेपालका हेमन्त पौडेल, सि.वि.आरबाट रंजना दाहाल, कोक्यापबाट दशरथ शाह, वपरडेकबाट दिपेन्द्र शाह,प्रागिकबाट सुरेस मण्डल,टोल संगनबाट रामकुमार यादव, कृष्ण युवा क्लवबाट, सिकेन्द्र यादव र तमुबाट सरस्वती गुरुङ्गलाई सर्वसम्मतले चयन गरिएको छ । अध्यक्ष कार्की यस अघि पनि एक कार्यकाल विताई सकेका छन् । मञ्चले जिल्लामा रहेको निर्वाचन कार्यलय, लोकतन्त्र,मानव अधिकार र शुसासनको क्षेत्रमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्