बिराटनगरमा वाइल्ड रिपर्सको बेजोड प्रस्तुति

<span class='c1'>बिराटनगरमा वाइल्ड रिपर्सको</span> <span class='c2'>बेजोड प्रस्तुति</span>

विराटनगर, असोज २३।
विजया दशमीको अवसर पारेर विराटनगरस्थित ड्रिम डान्स एण्ड फिटनेस सेन्टरले विराटनगरमा दशै हंगामा कार्यक्रमको आयोजना गरेको छ । दशैंको बेला नृत्यको माध्यामबाट थप मनोरञ्जन प्रदान गर्ने तथा विराटनगरमा नृत्यको स्तरलाइ उकास्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न २४ वटा समुह तथा एकल नृत्य प्रस्तुत गरिएको थियो । प्रतियोगिताको मुख्य आकर्शणका रुपमा भारतिय च्यानल स्टारप्लसको डान्स प्लस टु सिजनको उपबिजेता ह्वाइल रिपर्सले चार वटा गितमा आफ्नो सामुहिक नृत्य प्रस्तुत गरेको थियो । साथै सिक्कीमबाट आएका कलाकार सोनाम लेप्चाले मुखबाटै विभिन्न धुन बजाएर मनोरञ्जन प्रदान गर्नूभएको थियो । साथै भारतका हिप्पप डान्सर रिषि सुफिले समेत कार्यक्रममा नृत्य प्रस्तुत गरेको कार्यक्रम संयोजक अरुण चक्रवर्तिले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्