बिराटनगर असोज ३० , बिराटनगरका नयाँ कार्यकारी अधिकृत दीपक कोइरालाले आजबाट कार्यभार सम्हाल्ने भएका छन् । उनले आजबाट उपमहानगरपालिकामा हाजिर गर्ने छन् । दसैंको बिदाका कारण उनले हाजिर गर्न पाएका थिएनन् । असोज १४ गतेको मन्त्रीस्तरीय बैठकले गोपाल रेग्मीको सरुवा गरि रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका पठाएको थियो भने दिपक कोइरालालाई बिराटनगरको कार्यकारी अधिकृतमा सरुवा गरेको हो ।