बिराटनगरमा दयाहाङ राइद्वारा निर्देशित नाटक डिग्री माइला

<span class='c1'>बिराटनगरमा दयाहाङ राइद्वारा निर्देशित</span> <span class='c2'>नाटक डिग्री माइला</span>

बिराटनगर असोज ३० , बिराटनगरमा कार्तिक १२ गते रंगकर्मी दयाहाङ राइद्वारा निर्देशित नाटक डिग्री माइला  मन्चन  हुने भएको छ । पुर्वाञ्चल नाट्य यात्रा २०७३ अन्तर्गत उक्त नाटक बिराटनगरको आरोहण गुरुकुलमा हुन लागेको हो । कार्तिक १२ गते १ बजे र ४ बजे गरेर दुईवटा शो हुने छ ।  पुर्वाञ्चल नाट्य यात्रा २०७३ लेट्स इन्टरटेन्मेन्ट र मण्डला थिएटरकाे संयुक्त अायाेजनामा पुर्वका विभिन्न ५ वटा ठाउँहरूमा नाटक मञ्चन हुनेछ । याे यात्रा कार्तिक ३ गते देखि १३ गते सम्म रहनेछ । पुर्वाञ्चलका बिभिन्न ठाउमा रंगकर्मी दयाहाङ राइद्वारा निर्देशित नाटक डिग्री माइला र राजन खतिवडाद्वारा निर्देशित नाटक मनचिन्ते फिरन्ते मञ्चन हुनेछ ।बिराटनगरमा "हामी युवा" नामक सस्थाले नाटकको स्थानीय व्यस्थापन गर्ने छ । नाटकको टिकट दर ३०० र ५०० रहेको हामी युवाका सबिन दाहालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्