बिराटनगरमा निशुल्क योग कक्षा संचालनमा 

बिराटनगरमा निशुल्क योग कक्षा संचालनमा 

बिराटनगर असोज ३० , बिराटनगरको हिट एण्ड ह्यांगआउट फुटसलमा निशुल्क योग कक्षा संचालन भइरहेको छ | भारतीय योग सस्थानको  आयोजनामा उक्त योग कक्षा दैनिक बिहान ५:३० देखि ७ बजे सम्म  संचालन भैरहेको आयोजक आशिष अग्रवालले जानकारी दिए | सबै उमेर समुहले उक्त योग कक्षा लिन पाउने पनि अग्रवालले बताए  |  भारतका प्रशाद योग गुरुले बिराटनगरमा योग कक्षा संचालन गरेका छन्  | सबै बिराटनगर बासीको लागि  निशुल्क योग कक्षा संचालनमा आएकोले सबलाई योग कक्षा लिन वहाले आग्रह गर्नुभयो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्