बिराटनगरमा जुवातास खेल्ने पक्राउ

<span class='c1'>बिराटनगरमा जुवातास</span> <span class='c2'>खेल्ने पक्राउ</span>

बिराटनगर कार्तिक १ , बिराटनगरमा जुवातास खेल्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ। बिराटनगर-१२ बाट जुवा खेल्दै गरेको अवस्थामा ५ जना लाई २ लाख ४० हजार सहित पक्राउ गरेको हो । यस्तै सम्झना चोकबाट ५९ नगद सहित ७ र गुदरी बाट पाँच जनालाई पक्राउ गरिएको छ । उनिहरुलाई जुवा एेन अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत मार्फत कार्वाही अगाडि बढाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्