मिस्टर कोशीको ट्यालेण्ड राउण्ड सम्पन्न

<span class='c1'>मिस्टर कोशीको ट्यालेण्ड</span> <span class='c2'>राउण्ड सम्पन्न</span>

प्रेम देवान
विराटनगर १ कात्तिक ।
जय मिडिया मेनेजमेन्ट प्रालि विराटनगरको आयोजनामा भईरहेको मिस्टर कोशीका मोडलहरुले ट्यालेण्ड राउण्ड अन्तर्गत आ– आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । अडिसनबाट छानिएका १४ जना मोडलहरुले नृत्य, गीत, जादुमन्त्र, चित्रकला, बडी शो जस्ता सोमबार आ– आफनो प्रतिभा देखाएका थिए । जय मिडीयाले विशेष गरी युवा पुरुषहरुलाई लक्षित गरी मिस्टर कोशी गर्न लागिएको जय मिडीया मेनेजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए ।
????????????????????????????????????मिस्टार कोशीका विजेतालाई नगद २ लाख उप विजेताले ५० हजार बराबरको टुर र सेकेन्ड रनरअफले २५ हजार बराबरको सपिङ गर्न पाउने भएको निर्देशक रायले बताए । साथै उनीहरुले अवार्ड संगै म्यान हण्ट ईन्टरनेशनलमा सहभागिता जनाउन सक्नेछन् । मिस्टर कोशीको फाईनल यही कात्तिक ६ गते गते विराटनगरमा हुने भएको छ ।

????????????????????????????????????

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्