बिराटनगरका युवा अंकितको हत्या

<span class='c1'>बिराटनगरका युवा</span> <span class='c2'>अंकितको हत्या</span>

बिराटनगर कार्तिक ३, बिराटनगरमा अर्को हत्या प्रकरण भएको छ । बिगत ५ दिनदेखि हराइरहेका बिराटनगर-५ जामुनगाछी बस्ने २१ वर्षिय अंकित दाहालको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । उनलाई शव हत्या गरी धानबारीमा फालिएको अवस्थामा फेला परेको थियो । मोरङ प्रहरीका अनुसार उनको हत्याको अनुसन्धान भइरहेको छ । उनका साथीभाइले सामाजिक सञ्जालमा उनको हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न प्रहरी समक्ष अनुरोध गरेका छन् । बिराटनगरमा केही महिनायता अपराध र हत्याका घटना बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्