शिक्षा मन्त्रालयद्वारा बंगलादेशका ८ कलेजमा पढ्न जान रोक

<span class='c1'>शिक्षा मन्त्रालयद्वारा बंगलादेशका ८</span> <span class='c2'>कलेजमा पढ्न जान रोक</span>

बिराटनगर कार्तिक ३ , शिक्षा मन्त्रालयले बंगलादेशका आठ कलेजमा पढ्न जान रोक लगाएको छ । बंगलादेशको शिक्षा मन्त्रालयले अवैधानिक घोषणा गरेको चार विश्वविद्यालय र निलम्बनमा परेका चार मेडिकल कलेजमा मन्त्रालयले अध्ययन अनुमतिपत्र नदिने निर्णय गरेको हो । मन्त्रालयले इन्टरनेशनल इस्लामीक , चित्तगाउँ, बीजिसी ट्रस्ट , आईबीएआईए र क्यूइन्स विश्वविद्यालय तथा नर्थन , सिटि ,नाइटिङ्गल र बीजीसी ट्रस्ट मेडिकल कलेजमा सरकारले अनुमती नदिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्