बिराटनगर बसपार्क छेउमा हिलोमा फसेको बसले सडक जाम

बिराटनगर बसपार्क छेउमा हिलोमा फसेको बसले सडक जाम

विराटनगर बसपार्क अन्नपुर्ण पेट्रोल पम्प अगाडी आज मध्यान्न हिलोमा फसेको बसले अन्य सवारी साधनलाई आवाज जावातमा समस्या हुदाँ प्रहरीलाई हम्मे –हम्मे परेको छ । बिराटनगर बसपार्क र छेउमा सडकको खराब अवस्थाको कारण समस्या हुदै आएको छ ।

[caption id="attachment_26224" align="alignnone" width="1024"]oba जाममा परेका सवारीसाधन[/caption]

obaaतस्वीर ः प्रेम देवान आवर विराटनगर नेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्