बिराटनगरमा मनन्जिते फिरन्ते नाटक प्रस्तुत (फोटो फिचर)

बिराटनगरमा मनन्जिते फिरन्ते नाटक प्रस्तुत (फोटो फिचर)

बिराटनगर, कार्तिक ४। बिराटनगरको गुद्रिको बि प्लटमा साँझ ५ बज्न नपाउँदै मानिसहरूको भिड लागिसकेको थियो । मन्डला थिएटरको पुर्वाञ्चल नाट्य् यात्रा २०७३ को अवसरमा नाटक हुने जानकारी पाएर र सडकमा हिड्ने बटुवा सबै बि प्लटमा उपस्थित भइसकेका थिए । उपस्थित मानिसको मुख्य आकर्षण नाटक मन्चन गर्न बनाइएको ट्रकमा रहेको थियो ।केही बेरमा नै राजन खतिवडा द्वारा निर्देशित मन्जिते फिरन्ते नाटक घुम्ती स्टेजमा सुरु भयो । एकैछिनमा त्यहाँ मानिसको ठुलो भिड लागिसकेको थियो । मन्चमा कलाकारले बेजोड प्रस्तुति देखाएर उपस्थित सबैलाई मनोरञ्जन दिन सफल भए । आगामी नाटक कार्तिक १२ गते आरोहण गुरुकुलमा "डिग्री माइला" मन्चन हुनेछ ।

तस्वीर:
14741129_1169834576404259_2138994452_n14795939_1808833209362118_733641195_o14799931_1169834609737589_940150170_o

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्