विराटनगर जोगबनी नाकाबाट पटका बरामद

विराटनगर जोगबनी नाकाबाट पटका बरामद

विराटनगर कार्तिक ५,  मोरङको विराटनगर २१ स्थित जोगबनी नाकाबाट बुधबार साँझ इलाका प्रहरी कार्यालय रानीको टोलीले अन्दाजी चार हजार मूल्य बराबरको पटका बरामद गरेको छ। तिहार नजिकिँदै गरेको अवस्थामा पटकाको कारोबार बढ्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्