बिराटनगरमा कार्तिक ६ र ७ गते जेष्ठ नागरिक महोत्सव हुदै

<span class='c1'>बिराटनगरमा कार्तिक ६ र ७</span> <span class='c2'>गते जेष्ठ नागरिक महोत्सव हुदै</span>

बिराटनगर कार्तिक ५ , बिराटनगरमा कार्तिक ६ र ७ गते जेष्ठ नागरिक महोत्सव हुने भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले २६ अौ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानले बिहीबार बिराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । महोत्सवमा १३ जिल्लाका जेष्ठ नागरिक सहभागी हुनेछन् । प्रदेश नम्बर १ का ३ हजार ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । कार्यक्रम राष्ट्रपती विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम बिराटनगरको जैन भवनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्