भोलि बिराटनगरमा राष्ट्रपति देखि प्रधानमन्त्री सम्म आउने

भोलि बिराटनगरमा राष्ट्रपति देखि प्रधानमन्त्री सम्म आउने

बिराटनगर कार्तिक ५ , मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको जेष्ठ नागरिक महोत्सव २०७३ को लागि भोलि (कार्तिक ६ गते) विराटनगरमा विशिष्ट अतिथिहरुक आउने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमका लागि विराटनगरमा राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री पुष्पकमल दाहाल साथै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल , पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पंडित लगायत विभिन्न दलका नेताहरु उपस्थित हुने कार्यक्रम रहेको छ ।उक्त  कार्यक्रम बिराटनगरको जैन भवनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्