हिमालय एअरलाइन्सको कोलम्बो अफर

<span class='c1'>हिमालय एअरलाइन्सको</span> <span class='c2'>कोलम्बो अफर</span>

काठमाडौ कार्तिक ५ , हिमालय एअरलाइन्सले काठमाडौ-कोलम्बो अफर ल्याएको छ । प्रतिव्यक्ति ३५ हजार १ सय ५२ रुपैयाँमा मा जाने आउने गरि कम्तीमा २ जनाको लागि  भाडादर तय गरिएको हो । सो अफर पाउनका लागि  आगामी कार्तिक १४ गते भित्र टिकट खरिद गर्नुपर्ने तथा पुस १६ गतेभित्र उपयोग गर्नुपर्ने छ। अफरबारे कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठका अनुसार कोलम्बोलाई पनि छुट्टि मनाउने गन्तव्यको रुपमा विकसित गर्न उक्त अफर ल्याइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्