जुनियर जेसीज साताव्यापी वार्षीकोउत्सव कार्यक्रम सुरु

<span class='c1'>जुनियर जेसीज साताव्यापी</span> <span class='c2'>वार्षीकोउत्सव कार्यक्रम सुरु</span>

विराटनगर, कार्तीक ५ ।14786845_1333140573396837_1349396336_o
विराटनगर जुनियर जेसीज यही कार्तीक ५ बाट २१ औ वर्ष पुरा गरेको शुभअवसरमा आयोजीत " २१ औ वार्षीकोत्सव समारोह साताव्यापी कार्यक्रम-२०१६"को पहिलो दिनको पहिलो कार्यक्रम विराटनगरको संसारीमाईस्थान परिसर सरसफाई गरी तथा दीप प्रज्जवलन गर्दै समुदघाटन भएको छ। अध्यक्ष अभिनास थापाको सभापतित्वमा सम्पन्न सो क्रार्यक्रममा भु.पु. अध्यक्ष टि. पी आचार्य, वरिष्ठ कार्यकारणी उपाध्यक्ष मिलन पौडेल लगायतको उपस्थिती रहेको थियो। साताव्यापी कार्यक्रम मध्ये शनिवार दोस्रो ?कार्यक्रम अन्तर्गत "युवा उत्प्रेरणा तालीम-२०१६" जेनिथ कलेजमा सम्पन्न हुदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्