बिराटनगरमा आराधाना फनिर्चर हाउसको उद्घाटन

बिराटनगरमा आराधाना फनिर्चर हाउसको उद्घाटन

प्रेम देवान
विराटनगर ६ कार्तिक । व्यापार – व्यावशाय विराटनगरको केन्द्र बजारमा मात्र गर्दा राम्रो सँग चल्छ भन्ने एक प्रकारको भानलाई चिर्दै बजार देखी केही पर पनि बजार लिन सक्छ भन्ने उदेस्यका साथ आराधाना फर्निचर हाउलले उदाणिय काम गरेको छ ।
विराटनगर १७ स्थित जेसी वाल सदन स्कुल छेउमा रहेको आराधाना फर्निचर हाउसले शनिबार उद्घाटन कार्यक्रम गर्दै आम ग्राहकको मन जित्ने लक्ष्य सहित बजार देखी टाढा रहेर व्यावसाय गरेको संचालक मुकेश शर्मा सिंखडाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
कुनै पनि व्यापार व्यावसाय गर्न बजार नै केन्द्रित हुनुपर्छ भन्ने छैन ग्राहकलाई संन्तुष्ट दिलाउन सक्नुपर्यो त्यो नै ठूलो कुरा हो उनले पत्रकार सम्मेलनमा भने । करीव ५० लाखको लगानी थालिएको व्यावशाय आगामी दिनमा पनि अझै लगानी बढाउदै डिजीटल प्रविधीयुक्त फर्निचरका सामानहरु ल्याउने लक्ष्य आराधानाको रहेको छ ।
खास गरी बजार देखी टाढा रहेर दक्षिणी भेगका जनताहरुलाई मात्र नभई सम्पुर्ण ग्राहकलाई सेवा प्रदान गर्ने फर्निचर हांउसको लक्ष्य लिएको छ ।
आराधानामा चाईनिज आईटमका चिल्र्डेन रिडीङ्ग टेवल, आधुनिक युक्त शोफा शेट, डिजीटल युत्त टिभी तथा एल ईडी स्टेन साउण्ड लक सिस्टम भएका उपलव्ध छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्