सातौं राष्ट्रिय खेलकुदको क्षेत्रीय छनोट प्रतियोगिता स्थगित

सातौं राष्ट्रिय खेलकुदको क्षेत्रीय छनोट प्रतियोगिता स्थगित

बिराटनगर कार्तिक ८ ,

सातौं राष्ट्रिय खेलकुदको क्षेत्रीय छनोट प्रतियोगिता स्थगित भएको छ । दुई पटक मिति सार्दै तेस्रो पटकका लागि मिती तोकिएको सातौं राष्ट्रिय खेलकुदअन्तर्गत क्षेत्रीय छनोट प्रतियोगिता तत्कालका लागि स्थगित भएको हो । सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयल विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि क्षेत्रीय छनोट स्थगित गरिएको बताएपनि के कारण हो भन्ने खुलाएको छैन। क्षेत्रीय छनोट कात्तिक २३ देखि मंसिर ३ गतेसम्म हुने भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्