विराटनगर- २० बाट लागूऔषध सहित एक पक्राउ

<span class='c1'>विराटनगर- २० बाट लागूऔषध</span> <span class='c2'>सहित एक पक्राउ</span>

विराटनगर, कार्तिक ७

मोरङको विराटनगर २० हुलास मेटल चौकबाट आइतबार लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्।

मोरङ गछिया-३ सुन्दरपुर बस्ने २३ वर्षिय सुमन सुब्बा रहेका छन्। भारतीय जोगबनी बजारबाट आउदै गरेका सुब्बाको साथबाट ६० पिस नाइट्रोसन ट्याब्लेट बरामद भएको छ। पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्