मकालु टेलिभिजनको सिइओमा दिवस सुवेदी

<span class='c1'>मकालु टेलिभिजनको सिइओमा</span> <span class='c2'>दिवस सुवेदी</span>

बिराटनगर कार्तिक ११ ,

पुर्वाञ्चलको पहिलो टेलिभिजन मकालु टेलिभिजनको प्रमुख कार्यकारी अधिकृतमा दिवस सुवेदी नियुक्त भएका छन् । सुवेदी मकालु टेलिभिजनको ७ अौ साधारणसभाबाट उक्त पदमा सर्वसम्मत रुपमा पदोन्नत भएका हुन । उनी यसअघि टेलिभिजनको निर्देशक भई काम गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्