बिराटनगरमा गायन प्रतियोगिताको तयारी

<span class='c1'>बिराटनगरमा गायन</span> <span class='c2'>प्रतियोगिताको तयारी</span>

बिराटनगर कार्तिक ११, बिराटनगरमा मोरङ जिल्ला स्तरीय गायन प्रतियोगिता हुने भएको छ । सप्तक संगीत कला केन्द्रको आयोजनामा गायन प्रतियोगिता कार्तिक अन्तिमबाट सञ्चालन हुने छ । प्रतियोगितामा कक्षा १२ वा स्नातक पढिरहेका युवायुवतीले भाग लिन पाउने आयोजकले जानकारी दिए । पहिलो अडिसन बिराटनगर , उर्लाबारी र बिराटचोकमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्