सगरमाथा आरोहण गर्ने झापाली युवालाई बिराटनगरमा सम्मान

सगरमाथा आरोहण गर्ने झापाली युवालाई बिराटनगरमा सम्मान

बिराटनगर कार्तिक १३, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल झापा भद्रपुरका अनिश लुइँटेललाई बिराटनगरमा एक कार्यक्रमका बिच सम्मान गरिएको छ । म्याजिक फुटवेयर र एवान इन्टरटेनमेन्टको संयुक्त आयोजनामा भएको कार्यक्रममा लुइँटेललाई सम्मान गरिएको थियो । उनलाई म्याजिक फुटवेयरका  महेश वाहिती तथा एवान इन्टरटेन्मेन्टका निर्देशक निराजन लुइँटेलले सम्मान गरेका थिए । आरोही लुइँटेलले २०७३ जेष्ठ ८ गते सगरमाथाको सफल आरोहण गरेका थिए । उनलेे नेपालको संविधान साथै मिस पुर्वेली सुपर मोडलको व्यानर पनि सगरमाथामा पुर्याएका थिए ।fb_img_1477702911853

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्